काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी पदाधिकारी सिफारिस गर्न सरकारले गठन गरेको सर्च कमिटीले पदाधिकारीमा दरखास्त दिने म्याद मंसिर ४ गतेसम्म थपिएको छ । यसअघि बिहीबार सम्मका लागि भन्दै सूचना जारी भएको...