आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

द्वन्द्वकालीन मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने प्रयोजनका लागि रोम विधानबारे सर्वोच्चमा बहस

काठमाडौँ । बिहीबार सर्वाेच्च अदालतको इजलास नम्बर ४ मा न्यायाधीश मनोज शर्माको एकल इजलास बस्यो । अधिवक्ता रविन्द्र तामाङ बहसका लागि उभिए । अनि आफ्ना कुरा सुरु गरे– श्रीमान्, यो...