आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

ट्राफिकले सवारी चालकको चाबी खोस्ने कार्यविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश

पाटन उच्च अदालतले ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने कार्यविरुद्ध दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश  टंकप्रसाद गुरुङको एकल इजलासले उक्त आदेश गरेको हो । ...