बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

कर्मचारी महासङ्घद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख सहयोग

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढीपहिरो पीडितका लागि पौने आठ लाखभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ । महासङ्घले आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सात...