धादिङ । गणेश हिमाल बेस क्याम्प नजिकै हाई अल्टिच्युटका कारण बिरामी परेर फसेकाहरूलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर फर्किएको छ । खराब मौसमका कारण ल्याण्ड गर्न नसकेपछि आँखुखोलाको शिर...