बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

हप्तामा २ घण्टा मात्रै व्यायामले पनि बलियो हुन्छ मुटु

काठमाडौँ । नियमित रूपमा गरिने शारीरिक क्रियाकलापले मुटुको स्वास्थ्यमा सुधार ल्याउन सक्छ, र मुटुको असामान्य लय (एट्रियल फाइब्रिलेसन) जस्ता गम्भीर हृदय रोगको जोखिमलाई पनि कम गर्न सक्छ । भर्खरै गरिएको...