बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद्को निर्णय विरुद्धको रिट न्यायाधीश पाण्डेयको इजलासमा पेसी

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरण र उद्योगीका बिचमा चलिरहेको डेडिकेटेड ट्रक लाइन महसुल विवादमा सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासमा पेसी तोकिएको छ।  मन्त्रिपरिषद् बैठकको निर्णयविरुद्ध...