आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

जन्ती बोकेको बस नदीमा खस्दा कम्तीमा १६ जनाको मृत्यु

पाकिस्तान । पहाडी गिलगिट-बाल्टिस्तान क्षेत्रमा जन्ती बोकेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।  विवाहका लागि जाँदै गरेको बस सिन्धु नदीमा खस्दा २३ जना नदीमा डुबेका छन् ।...