बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

न्यायाधीशलाई दुई करोड घुस अफर गर्ने वकिललाई नसिहतमात्र सजाय

काठमाडौँ । कानुन व्यवसायी परिषद्ले गठन गरेको अनुशासन समितिले जिल्ला अदालत काठमाडौँका न्यायाधीशलाई घुसको अफर गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नसहियतको सजायमात्र गर्ने निर्णय गरेको छ । उनलाई कानुन व्यवसायी आचारसंहिता...