सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबिच देखिएको खटपटका विषयमा गठबन्धनको प्रदेश स्तरीय संयन्त्रमा छलफल भएको छ । बुधवार नेपाली कांग्रेस प्रदेश कार्यालयमा बसेको दुई दलीय...