आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

रवि लामिछानेको गिरफ्तारी र पार्टीको भविष्य

गत कात्तिक २ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नेपाल प्रहरीले आफ्नै पार्टी कार्यालयबाट पक्राउ गर्‍यो । गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालक बनेर विभिन्न सहकारीको रकम अपचलन गरेको...