सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

किर्गिस्तानद्वारा आयोजित उच्चस्तरीय सत्रमा राष्ट्रपति पौडेलको सम्बोधन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पीडित हुनेहरूलाई न्याय दिने हो भने उनीहरूले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । अजरबैजानको बाकुमा सोमबारदेखि...