जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सात वटै प्रदेशका उपसभामुखहरूलाई आफ्नो कार्यकक्षमा स्वागत गरेका छन् । बिहीबार साँझ मुख्यमन्त्री सिंहले उनीहरूलाई खादा लगाएर स्वागत गरेका हुन् । उपसभामुखहरूको भूमिकालाई थप प्रभावकारी...