शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा सीमित भावना र बौद्धिकता

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै हामी मानव अर्थात् बौद्धिक प्राणीको बौद्धिक क्षमता घट्दै गइरहेको आभास हुन थालेको छ । स्मरणशक्तिमा पनि ह्रास हुँदै गएको म स्वयंले अनुभव गरेकी छु । ...