काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोग बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि सर्च कमिटीले आवेदन खुला गरेको छ ।...