शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

सार्वजनिक सेवालाई अपाङ्गतामैत्री बनाइँदै

काठमाडौँ । सरकारले सार्वजनिक सेवालाई अपाङ्गतामैत्री बनाउन पाँच वटा सङ्घीय मन्त्रालयको भौतिक संरचनाको पहुँचयुक्त परीक्षण सुरु गरेको छ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि...