नेपालमा कम्पनी खोल्न, सञ्चालन गर्न र बन्द गर्न यी तिनै चरण सहज छैन । हामीकहाँ कम्पनीसम्बन्धी नीतिगत व्यवस्था नै झन्झटिलो छ । कुनै उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरुसँग...