वासिङटन डीसी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पको आगामी प्रशासनले युक्रेनलाई रुसले कब्जा गरेको भूभाग फिर्ता लिनभन्दा पनि देशमा शान्ति स्थापना गर्न सघाउने ट्रम्पका एक पूर्व सल्लाहकारले भनेका छन्...