शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

अमेरिकामा भूपेन्द्रलाई २ रजत

काठमाडौँ। नेपालका भूपेन्द्र गुरुङले १५ औँ गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत जितेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत जितेका हुन्...