काठमाडौँ । भारत सरकारको वित्तीय सहयोगमा ललितपुर महानगरपालिका ११ ईखाछेंस्थित नापीचन्द्र महाबिहारको पुनःनिर्माण पछि उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी भारत सरकारको वित्तीय सहयोग एवं कला...