सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

'चप्पल फुकालेर अदालतको कुर्सीमा बस्छु भनेर जानुभयो तर चप्पल लगाएरै फैसला गर्नुभयो'

काठमाडौँ । नेपाली कांग्रेसका नेता आनन्द ढुङ्गानाले निवेदनले माग नै नगरेको विषयमा समेत न्यायधीशहरुले फैसला गर्ने गरेको बताएका छन् । आज संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीशको सुनुवाइको  क्रममा उनले...