शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

जुडशीतल : तराई–मधेशको लोकपर्व

मिथिला संस्कृतिमा वैशाख संक्रान्तिलाई नयाँ वर्षको उत्सवका रूपमा मनाइन्छ । नयाँ वर्ष सतुवाइन, सिरुवा र जुडशीतल नामले चिनिन्छ । जुडशीतल नेपालको तराई क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीको लोकपर्व हो । ...