काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईलाई विपक्षी बनाई पूर्व लडाकुले दायर गरेको एक रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइका लागि पेसी तोकिएको छ। पूर्व बाल सैनिक लेलिन विष्टले...