बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

‘नेपाली खानालाई विश्वमाझ फैलाउन आवश्यक’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपाली खानालाई विश्वमाझ फैलाउन आवश्यक भएको बताएका छन् । यसका लागि नेपाली सेफ्सले महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे । ...