बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

पूर्ण स्वास्थ्यका लागि स्वजागरण

कुनै पनि वृक्ष पूर्णरूपमा विकसित हुन त्यसको बीज गुणस्तरीय हुनुपर्दछ।  बीजभित्र त्यो वृक्ष केको हो, कस्तो हुन्छ, पातहरू कस्ता हुन्छन्, जरा कति टाढा फैलिन सक्छन्, वृक्षको उचाइ कति,  फूल कसरी,...