शुक्रबार, २३ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रस्तावित न्यायाधीश निरौलाविरूद्धको उजुरीले सर्वोच्चको ठेक्का अनियमितता प्रकरण फेरि सतहमा

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय नित्यानन्द पाण्डे र नृपध्वज निरौलामाथि शुक्रबार संसदीय सुनुवाइ हुँदै छ । संसदीय सुनुवाइ समितिले माग गरेको उजुरीमा एक जना न्यायाधीशविरुद्ध मात्र उजुरी दर्ता भएको...