सार्क सम्मेलन नभएको एक दशक पूरा भयो । अझै हुने छाँटकाँट छैन । सरकारले नेपाल अध्यक्ष–राष्ट्र भएको नाताले सम्मेलन गर्न दबाब दिँदै आएको छ । तर, त्यसको प्रभाव परेको देखिँदैन...