शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ललितपुर जिल्ला कमिटीसँग ललितपुर जिल्लाभित्र स्थायी रअस्थायी रूपमा बसोबास गर्ने केन्दीय नेताहरूसँग परिचयात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।  ललितपुरको सातदोबाटोमा आयोजित...