विराटनगर । नेपाली कांग्रेसले ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवार पूर्व महासमिति सदस्य बलराम सरदारलाई बनाउने निर्णय गरेको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेस मोरङको संसदीय समिति बैठकले...