शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित

काभ्रेपलाञ्चोक । गत महिनाको बाढीपहिरोमा परी यहाँ ७९ जनाले ज्यान गुमाएभने  भौतिक सम्पत्तिमा पनि व्यापक क्षति भयो । कैयन् घरबारविहीन भए ।  स्थानीय तह खोज, उद्धार तथा राहत सामग्री वितरणमा...