बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी विरुद्धको रिट दरपिठ गर्ने निर्णय सर्वोच्चले गर्‍यो सदर

काठमाडौँ । सर्वोच्च अदालतले मानव तस्करीमा जिल्ला सरकारी वकिल कार्यालयवाट उन्मुक्ति पाएका कोशी प्रदेशका पूर्वकानुन मन्त्री लिलाबल्लभ अधिकारी विरुद्धको रिट दरपीठ गर्ने निर्णय सदर गरेको छ।  ...