आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

लिलाबल्लभको बयान : बिचौलियाको फन्दामा परेको थाहा पाएपछि मैले नै डिपोर्ट गर्न भनेको हुँ

काठमाडौँ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव बेचबिखन र लिखत किर्ते  मुद्दाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान...