काठमाडौँ । सरकारले दूरसञ्चार ऐनको विपरीत हुने गरी दूरसञ्चार नियमावलीको संशोधन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कात्तिक १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै नियमावलीको दशौँ संशोधन...