काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थानीय तह निर्वाचनअघि नबस्ने भएको छ । स्थानीय तह निर्वाचनमा सक्रियतापूर्वक लाग्नुपर्ने भएकाले निर्वाचनअघि बैठक नबस्ने भएको हो । असोजको पहिलो...