बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

जम्मु र जमुवाका माता वैष्णोदेवी

भगवती वैष्णोदेवीको प्राचीन मन्दिर भारतको जम्मु कश्मिर राज्यको जम्मु क्षेत्रको त्रिकुटा पहाडमा अवस्थित छ । करिब पाँच हजार दुई सय फिटको उचाइमा रहेको यस मन्दिरलाई मातारानी वा वैष्णवी मन्दिर पनि...