काठमाडौँ । पाँच दिनदेखि लाङटाङ हिमालमा हराइरहेका स्लोभाकियन नागरिक भेटिएका छन् । हिमाल आरोहणका लागि गएका ३४ वर्षीय ओनरेज हुसर्के गोसाईंकुण्ड गाउँपालिका–३ को समुन्द्र सतहदेखि ७ हजार मिटरभन्दा धेरैको उचाइमा...