काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार यतिबेला नेपालमा सञ्चालित एउटा महत्त्वपूर्ण सहयोग परियोजना रोकिएको छ । अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत २००४ देखि विभिन्न देशलाई प्रदान...