बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

शान्ति सुरक्षा प्राथमिकतामा राखी चाडपर्व मनाउनुपर्छ : मन्त्री अग्रवाल

राँझा । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेश अग्रवालले शान्ति, सुरक्षा प्राथमिकतामा राखी चाडपर्व मनाउनुपर्ने बताएका छन् । नेपाल संवत् ११४५ को अवसरमा नेवाः पुचः बाँके र नेवाः देयः...