शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

दमक हत्या प्रकरण : सत्ता पक्षका कार्यकर्ता जोडिएपछि अनुसन्धानमा आलटाल

काठमाडौँ । झापाको दमक नगरपालिका वडा नम्बर–३ स्थित मावाखोलामा देशु भनिने यामु निरौलाको हत्याबारे अनुसन्धान गर्न प्रहरीले आलटाल गरेको आरोप छ । दमक नगरपालिका–९ घर भएका ३७ वर्षीय निरौलाको कार्तिक...