काठमाडौँ । चैत १५ गते रिलिज हुने नेपाली फिल्म ‘डोरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौँको नयाँ बानेश्वरस्थित आइएनआइ सिनेमाजमा आयोजित एक समारोहका बिच ट्रेलर सार्वजनिक गरिएको हो...