काठमाडौँ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताअन्तर्गत अमेरिकामा जारी सातौँ शृङ्खलामा नेपालले सोमबार आफ्नो अन्तिम खेल खेल्दैछ । अमेरिकामा जारी शृङ्खलामा नेपालले स्कटल्यान्डसँग चौथो तथा अन्तिम खेल खेल्न...