बुटवल । लुम्बिनी प्रदेशमा यो वर्ष १२ करोड ३४ लाख रुपैयाँभन्दा बढी मूल्यको सयपत्री फूल उत्पादन भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत सुनैना बराइलीका अनुसार यो वर्ष...