बिहीबार, १५ कात्तिक २०८१
ताजा लोकप्रिय

स्पेनमा बाढीका कारण मर्नेको संख्या ९५ जना पुग्यो

म्याड्रिड । स्पेनमा आएको भीषण बाढीका कारण देशभर कम्तीमा ९५ जनाको ज्यान गएको छ । अन्य कैयौँ मानिस बेपत्ता भएको बताइएको छ । स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र आसपासका क्षेत्रमा...