बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

सालको पात बेचेर खर्च जुटाउँदै महिला

सुनसरी । इटहरी उपमहानगरपालिका–६ की चन्द्रकुमारी घिमिरे सालको पात टिप्न उदयपुरको गाईघाट पुग्छिन् ।  इटहरीबाट गाईघाट आउन जानै एक दिन लाग्छ । गाईघाट पुगेर दिनभर सालका पात टिपेर घर फर्किन्छिन्...