आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

निलम्बित मुख्यसचिवसहित १० जनाले सफाइ पाउँदा विकल र सफल किन भए दोषी ठहर ?

काठमाडौँ । विशेष अदालतले निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १० जनालाई सफाइ दिँदा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गरेको छ ।...