देश धनी तर जनता गरिब भएको मुलुक भनी नेपाललाई चिनिने गरिएको छ । नेपालमा उपलब्ध प्राकृतिक, मानवीय, वित्तीय संस्था तथा संघ– संस्था आदि स्रोतहरू उत्पादन र उपभोगका दृष्टिमा पर्याप्त भएकाले...