काठमाडौँ । नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले नेपालमा कम्युनिस्ट आन्दोलन विभिन्न टुक्रामा विभाजित भए पनि वर्ग रहेसम्म आन्दोलन जीवितै रहने बताएका छन् । नेकपाका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको जन्मशताब्दी कार्यक्रमको...