नेपाली राजनीतिको मूल चरित्र अवसरवाद, झुट र जनताको निरन्तर शोषण बनेको छ । नेताहरूले सत्ता प्राप्ति र आफ्नो स्वार्थ पूर्तिका लागि नीतिगत स्पष्टताभन्दा व्यक्तिनिष्ठ राजनीति अँगालेका छन् । जनताका लागि...