वासिङ्टन डीसी । विश्वको सबैभन्दा शक्तिशाली पदका लागि दुई मुख्य दावेदार कमला ह्यारिस र डोनाल्ड ट्रम्पले आजभोलि आफ्नो सक्दो प्रयास गरिरहेका छन् । एक अर्कालाई आरोप–प्रत्यारोपदेखि मतदातालाई रिझाउनसम्म सबै किसिमका...