आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

मह बेचेर वार्षिक १२ लाख बढी आम्दानी

बागलुङ । जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन् । मौरीपालनबाट उनले वार्षिक १२ देखि १५ लाखसम्म आम्दनी गरिरहेका छन् । ...